विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन

काठमाडौं : संसद्‍को विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।समितिको शुक्रवार बसेको बैठकले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो। त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ।समिति सभापति कल्याणी खड्काले दार्चुला टिंकर सडकखण्डको रेखाङ्कन महाकाली न