विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालू आर्थिक वर्षभित्र […]