काठमाडौँ। नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबले शानदार जित निकालेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार च्यासल रंगशालामा भएको खेलमा जावलाखेलले ६–१ गोलको जित निकालेको हो।
काठमाडौं,१९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले पाखा लगाउँदै नेपालले आगामी सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल एसिया कपमा मात्रै छनोट भएको छैन, अब नेपालले एसियामा […]
काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ । त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन […]
काठमाडौँ – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले शानदार जित हात पारेको छ। अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो। मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले पराजित गर्यो। अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए। अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे। अञ्जनले ३८ […]
टी २० विश्वकप छनोट अन्तर्गत समूह 'बी' को खेलमा सोमबार नेपालले क्यानडामाथि सहज जित निकालेको छ। जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा…
काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत समूह 'बी'को आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि सहज जित निकालेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले १४.१…
टि-२० विश्वकप क्रिकेट छनोटको खेलमा नेपालले फिलिपिन्समाथि शानदार जित निकालेको छ। शनिबार ओमानमा भएको खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको हो।
फिलपिन्सले...
नेपाल समाचारपत्र, काठमाडौं जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार मच्छिन्द्र क्लबले शानदार जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले हराएको हो । टिमको जितमा सुनील बल, नुर्लान नोभुजोभ र बिमल घर्तीमगरले गोल गरेका हुन् । पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल […]
१० वैशाख, काठमाडौं । पहिलो भेटमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित, दोस्रो भेटमा डच टोलीको मिठो बदला । मलेसियासमेत सहभागी त्रिकोणात्मक टी–२० सिरिजमा शनिबार हुने उपाधि भिडन्तअघि नेपाल र नेदरल्याण्ड्सको आँकडा १–१ छ । अब शनिबार जसले जित्छ, उसले उपाधि उचाल्छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई १३६ रनमा रोकेको नेपालले ९ विकेटको सहज जित हात पार्यो । […]