प्रथम मेयर कप क्रिकेटमा नवलपुरको विजयी सुरुआत

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा सुरु भएको ‘प्रथम राष्ट्रिय गैँडाकोट मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’मा नवलपुर क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर क्रिकेट क्लब बागलुङ क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर सुरुआती ब्याटिङ रोजेको नवलपुरले १६।४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन […]

सम्बन्धित सामग्री

टोल-टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो: रेनु दाहाल

चितवन- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छन्। बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन्। ‘३ महिनासम्म […]

रोहिणी मेयर कप क्रिकेट सुरु

भैरहवा – रुपन्देहीको रोहिणीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो । माघ ३ गतेदेखि १२ गतेसम्म […]

राजविराजलाई मेयर कप

प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले पाएको छ । विजेता राजविराजले नगद एक लाख एक हजार तथा ट्रफी हात पारेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको...

सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात

सप्तरी– सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि राजविराजमा सुरु भएको छ । राजविराज रंगशालामा भएको प्रतियोगिताको उद्घाटन  राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित सुरुआत गरेको छ । राजविराज ब्रदर्सले दिएको १ […]

मेयर कप क्रिकेट : देहिमाडौंको पहिलो जित

बैतडी । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहिमाडौंले पहिलो जित हासिल गरेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा देहिमाडौं बाराकोटसँग हारेको थियो । निंग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौंले ७.२ ओभरमा ४ विकेट […]

आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि  पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडी, २५ फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टिट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने । प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा […]

पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

कपिलवस्तु नगरपालिकाद्वारा संचालित पाचौँ नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ।...

काठमाडौं मेयर कप : एपिएफ र  पुलिस भिड्दै

दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धासँगै शनिबार काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेताको टुंगो लाग्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो...

मेयर र उप–मेयर कप क्रिकेट हुँदै

विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने […]