बीमा कम्पनीका कर्मचारीहरूले मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनु पूर्व कर्मचारीको पद, तह र सेवा सुविधा लगायतको योजना माग्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गर्दै मर्जर अघि कर्मचारी व्यवस्थापनको योजना माग्न बीमा समितिलाई आग्रह गरेको हो ।संघले मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नु पर्ने माग राखेको छ । संघले बीमा समिति समक्ष ‘कर्मचारीले खाइपाई आएको तलब सुविधा नघट्ने गर