बिग्रँदो अर्थतन्त्र सुधारमा बल्ल तात्यो अर्थ मन्त्रालय

बिग्रँदो अर्थतन्त्र सुधारका लागि कुनै कदम नचालेको भन्दै आलोचना भइरहेका बेला सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन भन्दै सरकारले केही महत्त्वपूर्ण कदम चालेको छ । गत चैत ३० मा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ लाई केही परिमार्जन गर्दै थप कडाइसाथ लागू गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हस्तक्षेप हुँदैन : अर्थमन्त्री पाैडैल

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज बुधवार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने बताउनुभएको हो ।  अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरूलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीलाई आग्रह गर्नुभयो ।  कार्यक्रममा मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीन व...

अर्थतन्त्र उकास्न सबैसँग सहकार्य गर्छु : अर्थमन्त्री पौडेल

नजनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने निर्णय गरेका छन्। उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले...

‘अर्थतन्त्र संकटग्रस्त अवस्थामा’

कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्नेसमेत उनको सुझाव छ। कार्यक्रममा बोल्दै पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए ।...

अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयन नहुदाँ अर्थतन्त्रमा चुनौती

काडमाडौं । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको अर्थविद्ले बताएका छन् । एमाले निकट बुद्धिजिवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानकाे उपाय खोजीका अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद्हरुले अर्थतन्त्र संकटतर्फ गइरहेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलन राख्नका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वयन नहुँदा अर्थतन्त्रमा थप चुनौतीहरू थपिंदै […]

अर्थतन्त्र सामान्य छ, एमालेले बेमौसमी बाजा बजायो : अर्थ मन्त्रालय

काठमाडौं : कोरोना महामारीअघि अर्थात् सन् २०२० मा देशको मुद्रास्फीति वस्तु तथा सेवा आयातलाई १३ महिनासम्म धान्न सक्ने अवस्थामा थियो। अहिले ६ महिनासम्म मात्र धान्न सक्ने अवस्थामा रहेको अर्थ मन्त्रालय बताउँछ। अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तय

‘अर्थ मन्त्रालय एक्लैले सम्भव छैन’

काठमाडौं, (नेस) । देशको अर्थतन्त्र हाँक्नका लागि अर्थ मन्त्रालय मात्रै पर्याप्त नभएको हुँदा अर्थविद्हरूको विज्ञतालाई मन्त्रालयसँग जोड्ने संयन्त्र आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ रहेको छ । नेपाल आर्थिक संघले सोमबार अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्न आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई अगाडि बढाउनका निम्ति सरकारसँग विषयविज्ञको ज्ञान […]

अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त हुँदैन : मन्त्री शर्मा

अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त हुँदैन : मन्त्री