रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो : सिटौला

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानु

सम्बन्धित सामग्री

झापा क्षेत्र नम्बर ३ मा सिटौला भर्सेस लिङ्देन : दुबै नेता थर्कमान !

२०७४ सालमा एकातिर वाम गठबन्धन, अर्कोतिर सोही गठबन्धनसँग राप्रपाले तालमेल गर्दा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित भए । सिटौला अहिले सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदलका संयोजक छन् । उनको जिम्मेवारी देशैभरको लेखाजोखा गरेर सिट बाँडफाँटको टुङ्गो लगाउनु हो । तर, उनै सिटौलाका लागि आफ्नो क्षेत्रमा पनि सोही अनुसार लेखाजोखा गर्ने र गठबन्धनका तर्फबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाउन ठुलो चुनौती देखिन्छ । झापा क्षेत्र नम्बर ३ मा सिटौ