३ दलको बैठकपछि अध्यक्ष प्रचण्डले भने : हाम्रो जोड गठबन्धन बचाउनेमा छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । आज (बिहीबार) साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीलाई कसरी निकास […]

सम्बन्धित सामग्री

शिक्षालाई उत्पादनमुखी बनाउन हाम्रो जोड छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए । ‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैन, नेपालको उत्पादन प्रकृयालाई समाज

वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताउनुभयोे । अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका […]

वैज्ञानिक सोच भएका कम्युनिस्टहरू एक हुनैपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउन्डेसनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरू एक हुनाको विकल्प नरहेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अलिक […]

भरतपुरलाई शिक्षण अस्पताल बनाउन जोड पुगेन : प्रचण्ड

३, असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जोड दिन नसक्दा भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन नसकेको बताएका छन् । चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा केन्द्रीय सरकारी अस्पताल, क्यान्सर अस्पताल रहेको तथा शिक्षक अस्पताल बन्ने सुनिश्चिता भएकाले भरतपुर अस्पताललाई शिक्षण […]

सकेसम्म यो गठबन्धन बचाउँछौँ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् ।‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेम

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा प्रचण्डका ८ सूत्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासमा जोड दिएका छन् । ८ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । उनले नेपालको अर्थतन्त्र दलाल र विचौलियाको हातमा रहेको भन्दै उनीहरुबाट जनताको हातमा ल्याउने पार्टीको विकासको मुल उदेश्य रहेको दावी गरेका छन् ।आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने

सहिद तथा बेपत्ता भएकाको परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमसीसीको कारण सरकारको गठबन्धन नटुट्ने माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन्। नेपाललाई अप्ठ्यारो पार्ने प्रावधान सुधारर्नु पर्नेमा उनको जोड छ। भुकम्प प्रभावित संरचनाको पुननिर्माणमा बजेटको अभाव हुन नदिनेमा प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका छन्। त्रिभुवनको विश्वविद्यालयले शिक्षक–कर्मचारीले राजनीतिक दलका निर्वाचनमा भाग लिए कारबाहि गर्ने चेतावनी दिएको छ।

केन्द्रको अराजकता हटाउन सक्रिय छु : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा देखिएको अराजकता हटाउन आफू लागिपरेको बताएका छन्। आज शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “गण्डकीमा समर्थन फिर्ता लिइसकेका छौं, अब लुम्बिनीमा पनि बहुमतको हस्ताक्षर पुगिसकेको छ, केन्द्रको अराजकता हटाउन छलफलमा छु।” अहिले पनि बाम लोकतान्त्रिक पक्षको एकतामा मेरो जोड रहेको बताए।