बेदकोट, २६ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्षको पुगे । उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरेर खल्ला झरेका थिए। जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर उनले जीविकोपार्जन गर्दै आइरहेका छन्। “छोराहरु स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छुँ”, उनले भने “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन […]