काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले सबै सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालयभित्र पाठ्यपुस्तक तथा स्टेसनरी र विद्यालय पोशाकलगायत विद्यार्थीले प्रयोग गर्ने सामग्री नबेच्न चेतावनी दिएको छ । त्यस्तै, तोकेकै पसलमा विद्यालयका सामग्री किन्न बाध्य नपार्न चेतावनी दिएको छ । विभागले सामुदायिक र संस्थागत विद्यालयहरूले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्यसामग्री, पोसाकलगायतका सामान खरिद गर्न बाध्य भएको सूचना […]