प्रियंकादेखि एन्जेलिनासम्म : इरानी महिला आन्दोलनको समर्थनमा उत्रिए सेलिब्रिटी

काठमाडौं । इरानमा चलिरहेको हिजाब विरोधी प्रदर्शनको आगो विश्वभर फैलन थालेको छ । इरानी महिलाको पक्षमा हलिउड, बलिउडदेखि संसारका अन्य मुलुकका मनोरञ्जन जगतका सेलिव्रिटी पनि खुल्न थालेका छन् । एन्जेलिना जोलीदेखि प्रियंका चोपडासम्मका विश्व स्टारहरु इरानी …

सम्बन्धित सामग्री

नर्गेस मोहम्मदीलाई नोबेल पुरस्कारको अर्थ

मोहम्मदीको प्रभाव पनि रहेको इरानी महिलाको आन्दोलनले आफूलाई अजेय ठान्ने इरानी सत्ताको आत्मविश्वास खस्काएको छ  चर्चित इरानी महिला अधिकार अभियन्ता नर्गेस मोहम्मदीले इरानमा महिला उत्पीडनविरुद्धको लामो लडाइँका लागि सन् २०२३ को...

महीला उत्पीडनविरुद्ध सघंर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

ओस्लो  । इरानमा महीलामाथिको दमनविरुद्ध लड्दै आएकी महीला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छन् । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन ।  पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिवद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन्। अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए।तेस्रो विजेता नरगेस मोहम

जान, जिन्दगी र आजादी

कडा हिजाब कानुनविरुद्ध इरानी महिला ‘जान, जिन्दगी र आजादी’ यानी ‘स्त्री, जीवन र स्वतन्त्रता’को नारा लगाउँदै तेहरानलगायत प्रमुख सहरका सडकमा उत्रिएका छन्  इरानका वर्तमान सर्वोच्च नेता अली खामेनीले अप्रिल २०१० मा...

इरानी महिला जीवनदायी औषधिमा अमेरिकी प्रतिबन्ध

इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण त्यहाँका महिला जीवनदायी औषधिबाट वञ्चित भएकाे इरान सरकारका प्रवक्ताले बताएका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै उनले अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् । सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले तेहरानमा मङ्गलबार भएको साप्ताहिक पत्रकार सम्मेलनमा औषधि बनाउने कच्चा …

‘अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित’

एजेन्सी । इरान सरकारका प्रवक्ताले अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित भएका बताएका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै उनले अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् ।

प्रियंका चोपडाले इरानी महिला महसा अमिनीको गरिन् प्रशंसा

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले इरानमा भइरहेको महिला आन्दोलनलाई समर्थन गरेकी छिन् । यस विषयमा प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल एक पोस्ट सेयर गरेकी छिन् । इरानमा महसा अमिनीको मृत्यु भएपछि त्यहाँका महिलाहरूले सरकार र प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रियंकाले भनेकी छिन्, ‘कि जुन आवाज मौन थियो, त्यो आगामी दिनमा ज्वालामुखी जस्तै फुट्नेछ […]

ज्यानकाे माया मारेर किन सडकमा उत्रिए इरानी महिला ?

केही दिनयता मध्यपूर्वको देश इरान अशान्त छ । देशभर सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन भइरहेको छ । धेरै ठाउँमा आगजनी गरिएको छ

अधिकार माग्दै इरानी महिला सडकमा

इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले गत साता पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो ।