विराटनगरको मतपरिणाम : कोइराला एक नम्बरमा

विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलको तर्फबाट प्रमुखको पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पाँच हजार ३६१ मतले अग्रता लिएका छन्।