प्रेस युनियनले उम्मेदवार दर्ताका लागि तोकिएको शुल्क घटायो

६ साउन, हेटौंडा । नेपाल प्रेस युनियनले निर्वाचनमा उम्मेदवार दर्ताको लागि तोकिएको शुल्क घटाएको छ । निर्वाचन समितिले निर्धारण गरेको शुल्क अस्वभाविक बढी भएको भन्दै उम्मेदवारहरुले विरोध गरेपछि मनोनयन दस्तुर घटाइएको छ । अध्यक्षका उम्मेदवारका लागि २० हजार, अन्य पदाधिकारी सहित लेखा समिति संयोजकलाई १० हजार र सदस्यलाई पाँच हजार कायम गरिएको निर्वाचन समितिका संयोजक […]

सम्बन्धित सामग्री

समानुपातिकको बन्दसूचीबाट ४०८ जनाको नाम हट्यो

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम रद्द गरेको छ। गत स्थानीय तहको चुनावमा पनि उम्मेदवार भएर कानुनअनुसार तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरु पुनः प्रतिनिसभा र प्रदेशसभाको चुनावका लागि समानुपातिक तर्फको बन्द सूचीमा परेपछि आयोगले उनीहरुको नाम हटाएको हो। निर्वाचन आयोगले शनिबारसम्म जरिवाना शुल्क बुझाइर उम्मेदवारी कामय गर्ने अवसर दिएको थियो। तर प्रदेशसभा […]

कांग्रेस बागलुङमा उम्मेदवार सिफारिस हुनै ७५ हजारसम्म शुल्क

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो । नेता, कार्यकर्ताले भने उम्मेदवारको रुपमा सिफारिस हुनकै लागि चर्को शुल्क तोकिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

बारको चुनाव : आज उम्मेद्वार मनोनयन, अध्यक्षको मनोनयन शुल्क ५० हजार

काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यतालिका छ। चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ। उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दाबीविरोध समय मङ्गलवार दिउँसो २ बजेसम्मका लागि तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली भने फागुन २५ गते प्रकाशन गर्ने […]

राप्रपा अध्यक्षको उम्मेदवार शुल्क १ लाख !

राप्रपाले अध्यक्षको उम्मेदवारका लागि १ लाख रुपैयाँ शुल्क तोकेको छ । त्यसैगरी उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

एमालेमा उम्मेदवारी दर्ता गराउन कुन पदमा कति शुल्क तिर्नुपर्छ ? (सूचीसहित)

एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ। जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ । यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको

उम्मेदवार मनोनयन दर्ता शुल्क : अध्यक्षलाई १५ हजार, अरू पदाधिकारीलाई १० हजार

चितवन । एमाले निर्वाचन आयोगले उम्मेदवार मनोनयनको दर्ताको शुल्क तोकेको छ । जसअनुसार अध्यक्षका लागि १५,००० रुपैयाँ तोकिएको छ । यसैगरी केन्द्रीय पदाधिकारीका लागि १० हजार, केन्द्रीय सदस्यका लागि पाँच हजार, के‍न्द्रीय आयोगको अध्यक्षका लागि १० हजार र केन्द्रीय आयोगको केन्द्रीय आयोग र सदस्यका लागि पाँच हजार तोकिएको छ । यस्तै उम्मेदवार दरखास्त...

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार

पर्वत – नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ। नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो। केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ। जिल्ला […]

पर्वत काँग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

नेपाली काँग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ ।  नेपाली काँग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव

कांग्रेसमा उम्मेदवारको शुल्क- एक सयदेखि ३० हजारसम्म (सूचीसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको छ ।