काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम रद्द गरेको छ। गत स्थानीय तहको चुनावमा पनि उम्मेदवार भएर कानुनअनुसार तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरु पुनः प्रतिनिसभा र प्रदेशसभाको चुनावका लागि समानुपातिक तर्फको बन्द सूचीमा परेपछि आयोगले उनीहरुको नाम हटाएको हो। निर्वाचन आयोगले शनिबारसम्म जरिवाना शुल्क बुझाइर उम्मेदवारी कामय गर्ने अवसर दिएको थियो। तर प्रदेशसभा […]