नेकपा एमालेले गठन गरेको निर्वाचन आयोगले पार्टी अध्यक्षको लागि उम्मेदवार बन्नेका लागि १५ हजार शुल्क तोकेको छ ।
सोमवार बिहान सवा ३ बजे बन्द सत्रलाई सम्वोधन गर्दै निर्वाचन आयोगको अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यक्रमबारे जानकारी गराएका हुन् ।
पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यको लागि ५ हजार शुल्क तोकिएको छ । निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान ९ बजेपछि मनोनयन गर्न सकिने गरी कार्यतालिका प्रकाशित गरेको छ ।
अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन् । उपाध्यक्ष...