काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको भन्दै पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्। प्रधानमन्त्री शाहले शनिबार राति फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यमसमेत भएको बताएका हुन्। उनले पीडितहरूको […]
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नुवाकोटको बेत्रावतीमा भएको सफल उद्धार घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गर्दै बाढी तथा पहिरो प्रभावित ज्येष्ठ नागरिकहरूको पुन:स्थापना, उद्धार र राहतमा सरकार पूर्ण जिम्मेवारीका साथ खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विदुर-१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सकुशल […]
काठमाडौं । रसुवा जिल्लाको टिमुरे स्थित नेपाल चीन सीमा नाकामा नेपालको झन्डा राखिएको छ । गोसाईकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चिन अन्तराष्ट्रिय सीमानाकामा भाद्र २० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलिले झन्डा राखेको हो । भोटेकोशी नदीमा आएको बाढी पश्चात क्षेतिग्रस्तको कारण जान नसकेकोमा बिओपी टिमुरेबाट गएको टोलिले जोखिम युक्त […]
२० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औं दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धारले सिंगो देशलाई आशा दिएको बताएका छन् । शनिबार राति फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘बाढी प्रभावित क्षेत्र, …
डल्लासबाट नेवार्कका लागि उडान भरेको अमेरिकन एयरलाइन्सको उडान नम्बर एए६१८ मा एक पुरुषले उच्छृङ्खल र हिंसात्मक व्यवहार देखाएपछि विमानलाई बाल्टिमोरतर्फ मोडेर अवतरण गराइएको छ। घटनामा संलग्न एरिजोनाका ६७ वर्षीय आर्थर लुन्डिनलाई विमान अवतरणलगत्तै म्यारील्यान्ड ट्रान्सपोर्टेसन अथोरिटी प्रहरीले नियन्त्रणमा लिएको छ। प्रत्यक्षदर्शीका अनुसार उडानको तीन-चौथाइ दूरी पार भइसकेपछि लुन्डिनले विमानका कर्मचारी र सहयात्रीहरूमाथि अश्लील शब्द प्रयोग […]
१९ भदौ, काठमाडौं । नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’सँग क्षतिपूर्ति दाबी गर्दै पत्र पठाएको छ। नेपालले खाँदै नखाएको विषको असर भोग्नुपरेको उल्लेख गर्दै रसुवामा जलवायु परिवर्तनका कारण …