१५ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज बुधबार बयान लिँदैछ । सिफारिस समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जबरालाई उपस्थित गराएर बयान लिने तयारी समितिको छ । आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग […]