निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि समितिमा बयान दिंदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार) पनि महाअभियोग सिफारिस समिति समक्ष बयान दिनुहुने भएकाे छ । महाअभियोग सिफारिस समितिकाे मंगलबार बिहान ११ बजे बस्ने बैठकमा राणाले बयान दिनुहुने भएकाे हाे । समितिले तयार पारेका ४३ वटा प्रश्न मध्ये राणाले अझै ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेकाे छ । समितिले यसअघि लिएका […]

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समितिमा पाँचौँ दिन बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरा

महाभियोग सिफारिस समितिको बैठकमा आज पाँचौँ दिन निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिन लागेका हुन् ।

संसदको कार्यकाल सकिन एक हप्ता बाँकी छँदा समितिमा चौथो दिन बयान दिँदै चोलेन्द्र

प्रतिनिधिसभाको कार्यकाल सकिन एक सातामात्रै समय बाँकी छँदा निलम्बित प्रधानन्यायाधीश जबराले आज चौथो दिन महाभियोग सिफारिस समितिमा बयान दिन लागेका हुन् ।

निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि बयान दिँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि महाअभियोग सिफारिस समितिमा बयान दिँदै हुनुहुन्छ । आइतबार साढे १२ बजे सिंहदरबार परिसरमा बस्ने सिफारिस समितिको बैठकमा उपस्थित भएर राणाले बयान दिनुहुने छ । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ । आइतबार भने राणालाई सोध्ने […]

निलम्बित प्रधानन्यायाधीश जबराको आज तेस्रो दिन पनि बयान सुरू

काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको आजपनि बयान सुरु भएको छ । जबरा बयानको लागि महाअभियोग सिफारिस समितिमा पुगेलगत्तै आज तेस्रो दिन बयान सुरु भएको छ । यसअघिको बयानमा जबराले आफूमाथिमको महाभियोगको औचित्य नभएको बताएका थिए । उनले समितिमा बसेका सांसदहरुको बारेमा समेत प्रश्न उठाएका छन् । उनले आफूमाथि अनावश्यक आरोप लगाईएको भन्दै […]

महाभियोग समितिमा चोलेन्द्र शमशेरको बयान आज पनि

महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदैछ ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु, ४३ वटा प्रश्न साेधिने

काठमाण्डाै – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरेको छ ।    बुधवार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारमा रहेकाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसका कारण बयान लिन ढिलाइ भएको थियो । समितिका सदस्यसमेत रहेका ने...

निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोग’bout बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुगेका छन् । जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि […] The post निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि सिंहदरवारमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ । उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो । महाअभियोग समितिले आज (बुधबार) उहाँलाई बयानका लागि बोलाएको हाे । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ । उहाँलाई संघीय […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सिंहदरबार पुगे

काठमाडौं, १५ भदौ । संसदको महाअभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सिंहदरबार पुगेका छन् । गत फागुनमा सत्तारुढ दलका सांसदले राणाबिरुद्ध महाभियोग दर्ता गरेका थिए । राणाविरुद्ध अध्ययन गर्न ११ सदस्यीय समितिको गठन गरिएको छ । जसमा एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, लालबाबु पण्डितलगायतका नेताहरु रहेका छन् ।

महाभियोग सिफारिस समितिलाई बयान दिन जबरा सिंहदरबारमा

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन्। समितिलाई बयान दिन प्रहरी स्कर्टिङमा निजी गाडीमा सिंहदरबार पुगेका जबरा अहिले महासचिवको कार्यकक्षमा छन्।  जबरासँग बयान लिनुअघि सिफारिस...