काठमाडौं– काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ वैशाख २३ गते दिउँसो करिब २ः२० बजे कीर्तिपुर नगरपालिका वडा नं. १० पोडेटोलस्थित चिया सागर नजिक २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको […]
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्याएको छ ।