किसानबाट धान खरिदको कार्यतालिका सार्वजनिक, एक जनाबाट अधिकतम ३० क्विन्टल खरिद गरिने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न कम्पनीले विभिन्न शाखालाई अख्तियारी दिनुका साथै खरिद कार्यतालिकासमेत सार्वजनिक गरेको हो। कम्पनीको महेन्द्रनगर शाखाले किसानबाट धान खरिद गर्ने कार्यतालिका सार्वजनिक गर्दै एक किसानबाट अधिकतम […]