रसेल ब्याटिङ र बलिङमा चम्किँदा विराटनगरको जित

काठमाडौं। वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसेल ब्याटिङ र बलिङमा चम्किँदा जारी नेपाल प्रिमियर लिग (एनपीएल–३) अन्तर्गत मंगलबारको खेलमा विराटनगर किंग्स विजयी भएको छ । त्रिवि मैदानमा भएको खेलमा विराटनगरले पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित हासिल गरेको हो । यो विराटनगरको लगातार दोस्रो जित हो । सुरुआती दुई खेलमा जितको नजिक पुगेर […]