अनुष्का र विराटद्वारा स्वास्थ्यकर्मी र फ्रन्टवर्कसको प्रंसशा

एजेन्सी, २६ बैशाख । बलिउड अभिनेत्री अनुष्का शर्मा र खेलाडी विराट कोहली सामाजिक सञ्जालमा धेरै सक्रिय छन् । आज उनीहरुले कारोना महामारीमा खटिरहेका फ्रन्टवर्कस र स्वास्थ्यकर्मीहरुको जमेर प्रंसशा गरेका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै चुनौतिमा जुझिरहेको भन्दै प्रंसशा गरेकी हुन् । उनीहरुले देश निकै अफ्ठ्रो परस्थितिमा गुज्रिएको समयमा कोरोना भाइरसबाट सबै […]

सम्बन्धित सामग्री

‘तीन लाख स्वास्थ्यकर्मी अभाव’

सरकारले आगामी दश वर्षभित्र नेपालमा कुल तीन लाख ३० हजार बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने औँल्याएको छ।...

‘तीन लाख स्वास्थ्यकर्मी अभाव’

सरकारले आगामी दश वर्षभित्र नेपालमा कुल तीन लाख ३० हजार बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने औँल्याएको छ।...

बचाइ राख स्वास्थ्यकर्मी [गजल]

स्वास्थ्यकर्मी मानिस नै हो, उसलाई पनि थकाइ लाग्छ, अन्धो समाज के देख्थ्यो र  मन मस्तिष्क जल्दा पनि।

तीन वर्षपछि पायो गुल्मी कारागारले स्वास्थ्यकर्मी

गुल्मी : तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले बल्ल स्वास्थ्यकर्मी पाएको छ।कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा  काजमा  रहनुभएको थियो। स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नुपरेको थियो।जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले मन्त्रालयमा कडाइका साथ पत्राचार गरेर काजमा रहेका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ गतेदेखि नियमित काममा रहेको ब

तनहुँ कारागार चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन

काठमाडौँ । करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य […]

स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित

स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।

एक निर्वाचन केन्द्र, एक स्वास्थ्यकर्मी

सरकारले स्थानीय तह निर्वाचनमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउँदै छ । स्वास्थ्य मन्त्रालयले मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड संक्रमण बढ्ने जोखिमका कारण स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागेको...

बिरामीको उपचारका लागि गाउँमै पुगे स्वास्थ्यकर्मी

हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् । स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।  नाम्खा गाउँपालिका स्वास्थ शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको  जिल्ला हुम्ला हो ।गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्व

रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

–मिमबहादुर रावल, मान्म, २ साउन: जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले […]

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित