घोराहीका सामुदायिक विद्यालयमा सिकाइ सहजीकरणका लागि साढे १ करोड बजेट प्रदान गरिएको छ । संघीय सरकारबाट आएको बजेट घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक विद्यालयमा पठाएको जनाएको छ ।कोभिड–१९ को कारण उत्पन्न परिस्थिति सिकाइ सहजीकरणका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि विद्यालयहरूमा यो रकम पठाइएको हो । कोभिड–१९ को कारण उत्पन्न परिस्थिति सिकाइ सहजीकरणका लागि विभिन्न […]