बुटवल क्षेत्रका विभिन्न सार्वजनिक स्थलहरुमा तेसोलिंगी महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि तेस्रोलिंगी महिलाले होटल व्यवसायीलाई समेत चेतावनी दिएका छन् । होटल व्यवसायीहरुले दिएको सूचनाको आधारमा तेस्रोलिंगी महिलाहरु पक्राउ परेको भन्दै उनीहरुले पत्रकार सम्मेलन नै गरेर व्यवसायीलाई चेतावनी दिएका छन् ।इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आइतबार ७ जना तेस्रोलिंगी महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु