२१ असार, काठमाडौं । इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै दुई …
विश्वविजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक फिफा विश्वकप उपाधी जितेको छ। यो जितसँगै अर्जेन्टिनाको जर्सीमा ३ वटा तारा अंकित भएको छ।
कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना 'च्याम्पियन' बनेको हो। अर्जेन्टिना च्याम्पियन बन्दा खेलाडी र अर्जेन्टिनाका नागरिक जति खुसी थिए त्यति नै खुसी सर्वकालीन महान् खेलाडी…
२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना […]