सञ्जय कार्कीरौतहट । नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको मतगणनामा अग्रता हासिल गर्नु भएको छ । उहाँले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ८२१५ मत प्राप्त गर्नुभएको छ । उहाँका लाई नेकपा एमालेका अजय गुप्ताले ७५३१ मतले पाइरहनु भएको छ ।
आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिको 'आम निर्वाचन २०७९' नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
जिनियस सिस्टम्स प्रालिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रालिले सञ्चालन गरेको लोकपथ डटकमबीच सहमति भएको हो ।
आम निर्वाचन २०७९ को...
हिमाल पाैडेल काठमाडौँ – आगामी मंसिर ४ गते संघीय तथा प्रादेशिक निर्वाचन हुँदै छ । निर्वाचनमा मतदाताले कुन पदमा कसरी मतदान गर्ने भन्ने सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ । भाेट कसरी हाल्ने, यसपालिकाे निर्वाचनमा कतिवटा मतपत्र छन्, कुन मतपत्र कुन पदका लागि हाे भन्ने जानेर मात्र भाेट हाल्नुपर्छ । सानाे गल्तीका कारण तपाईंले हालेकाे मत गणना […]
प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचितलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र विवेकशील साझा पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसको घोषणापत्र‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसको घोषण
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङ जिल्लामा साढे दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । ८ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा...
काठमाडौं, असोज २५ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पर्सिबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि सामानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ शुरू गर्न लागेको हो । केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो । निर्वाचन आयोगले प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्रको चिह्नमा सेतो कागजमा […]
‘आकांक्षीको लिष्ट निकै नै लामो तयार भएको छ। आकांक्षा देखाउन सबैले पाउँछन, तर अन्तिम टुंगो लगाउँदा पार्टीले निकै नै विचार पुर्याउनुपर्नेछ,’ कास्की कांग्रेसका सहसचिव सिग्देलले भने, ‘यो नै अन्तिम टुंगो भने होइन, अहिले आकांक्षी देखिँदैमा उम्मेदवारी टुंगो लाग...
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लालाई राजनीतिक थलो बनाउने भएसँगै विभिन्न खालका चर्चा सुरु भएको छ । एकातिर सत्तारुढ गठबन्धन, अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी रणनीति बनाउन व्यस्त रहेकै समयमा शाहीले उम्मेदवारी घोषणामात्र गरेका छैनन्, आफूले ल्याउने मतको भविष्यवाणीसमेत गरिसकेका छन् ।प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका शाहीले ३१ हजार ८६८ मत ल्याएर चुनाव जित्ने दाबीसमेत गरेका छन् । ‘जुम्लाबाट ३१ हजार ८६८ मत ल्याएर चुनाव जित्