बजेटसँग सम्बन्धित तीन अध्यादेश संसदमा प्रस्तुत

अर्थमन्त्री जर्नाद्धद्ध शर्माले बजेटसँग सम्बन्धित तीन अध्यादेश आइतबार संसदमा पेश गरेका छन् ।केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्याएकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै आइतबार भएको पहिलो बैठकमा शर्माले तीन अध्यादेश प्रस्तुत गरेका हुन् । आर्थिक वर्ष २०७८-०७९ को बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]

सम्बन्धित सामग्री

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश पठाउने निर्णय गरेको छ ।

सम्पत्ति शुद्धीकरण अध्यादेश अलपत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही ऐन संशोधन अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र अवस्थामा छ । यसअघि सरकारले गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघि नै राष्ट्रपति कार्यालयमा पठाएको सो अध्यादेशमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै प्रतिक्रिया नआएको स्रोत बताउँछ । सम्पत्ति शुद्धीकरणविरुद्धको अनुसन्धान र गैरकानुनी सम्पत्ति आर्जनविरुद्धको निगरानी गर्ने ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) एसिया प्यासिफिक […] The post सम्पत्ति शुद्धीकरण अध्यादेश अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्पत्ति शुद्धीकरण अध्यादेश अलपत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही ऐन संशोधन अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र अवस्थामा छ । यसअघि सरकारले गत ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनअघि नै राष्ट्रपति कार्यालयमा पठाएको सो अध्यादेशमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै प्रतिक्रिया नआएको स्रोत बताउँछ । सम्पत्ति शुद्धीकरणविरूद्धको अनुसन्धान र गैरकानुनी सम्पत्ति आर्जनविरूद्धको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) एसिया […]

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र

२८ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र परेको खुलासा भएको छ । सरकारले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघि नै राष्ट्रपति कार्यालयमा पठाएको उक्त अध्यादेशमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतले बताएको छ । सम्पत्ति शुद्धीकरणविरुद्धको अनुसन्धान र गैरकानूनी सम्पत्ति […]

सम्पत्ति शुद्धीकरणका लागि कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउँदै सरकार

२७ कात्तिक, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । गतसाता नै सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको हो । १९ मंसिरदेखि सम्पत्ति शुद्धीकरणमा नेपालको प्रयासबारे बुझ्न अन्तर्राष्ट्रिय पर्यवेक्षकको टोली अनसाइट भिजिटमा आउँदैछन् । यस्तो बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश […]

बागमती प्रदेश सरकारले ल्यायो कर्मचारीसम्बन्धी दुई अध्यादेश

बागमती प्रदेश सरकारले दुई वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभा बैठक नरहेको कारण देखाउँदै प्रदेश सरकारले तत्काल कर्मचारीसँग सम्बन्धित दुई वटा कानुन अध्यादेशमार्फत ल्याउने निर्णय गरेको हो ।प्रदेश निजामती कर्मचारी व्यवस्थापन अध्यादेश र स्थानीय तह कर्मचारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषदबाट दुई वटा अध्यादेश जारी

नियम निलम्बन गरेर बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश हुँदै

काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच नै बजेटसँग सम्बन्धित प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ। शुक्रबार बसेको दोस्रो बैठकले विनियोजन विधेयक र बजेटसँग सम्बन्धित आश्रित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृत गरेसँगै प्रतिस्थापन विधेयक पनि पेश गर्ने भएको हो। संसदबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले हतारहतार सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। […]

अध्यादेश लोकतान्त्रिक कि अलोकतान्त्रिक अभ्यास

देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको अध्यादेश प्रधानमन्त्री सुरक्षित रहने र संसद् पूरा अवधि टिकाउनुसँग सम्बन्धित रहेको दाबी सत्ता गठबन्धनका एक नेताको छ। भन्नेले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकतन्त्रमा विकृति ल्याउने र लोकतन्त्रलाई कमजोर बनाउने भने प...

बजेटसम्बन्धी तीनवटा अध्यादेश पेस

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश प्रतिनिधिसभाको बैठकमा पेस गरेका छन्

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट […]