२७ कात्तिक, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । गतसाता नै सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको हो । १९ मंसिरदेखि सम्पत्ति शुद्धीकरणमा नेपालको प्रयासबारे बुझ्न अन्तर्राष्ट्रिय पर्यवेक्षकको टोली अनसाइट भिजिटमा आउँदैछन् । यस्तो बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश […]