खेलकुदबाटै महिला सशक्तीकरणमा जोड

महिलाले फुटबल, भलिबल, बक्सिङ, करातेजस्ता खेल खेल्नु हुन्न, शारीरिक बनावटले असहज हुन्छ भन्ने साँघुरो सोचाइ अहिले पनि जुम्लाका ग्रामीण बस्तीमा विद्यमान छ । अझ भविष्यमा बाँझोपन हुन्छ, शरीर कच्चा बन्छ भनेर महिलालाई दौडिनुसमेत हुन्न भन्ने जस्ता गलत मानसिकता समाजमा कायमै देखिन्छ । जसले गर्दा आँट क्षामता भएर पनि अवसर नपाउँदा थुप्रै महिलाहरू गुम्सिएर बस्न बाध्य […]

सम्बन्धित सामग्री

महिला सशक्तीकरणमा जोड

गण्डकी, २३ फागुन । महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्की र युएसएआइडी जल जङ्गल परियोजनाल संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिला सशक्तीकरणको खाँचो औँल्याएका हुन् । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ […]

निर्वाचनमा समावेशीताकाे सिद्धान्त अपनाउन महिला नेतृहरुकाे जोड

काठमाडौं । आगामी प्रदेश सभा र संघीय सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि […]

खेलकुदमा महिला सहभागिता बढाउन जोड

जुम्ला – खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ। महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए। उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्युन रहेको बताए। ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागीता […]

खेलकुदमा महिला सहभागिता बढाउन जोड

जुम्ला- खेलका माध्यमबाट महिला सशक्तीकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारी स्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए । उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्यून रहेको बताए । ठूला खेलकुद प्रतियोगिता […]

महिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्नेमा जोड

महिलाको अधिकार सुनिश्चित गर्न घर परिवारबाटै शुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोटरी क्लव ज्ञानेश्वरले आयोजना गरेको कार्यक्रममा डिस्ट्रिक गर्भनर जितेन्द्रबहादुर राजभण्डारीले महिला हिंसाको अन्त्य घरबाट नभएसम्म समाज परिवर्तन गर्न नसकिने बताए । महिला र पुरुषको समान सहभागिताबाट महिला अधिकारको सुनिश्चितता खोज्नुपर्नेमा भण्डारीले जोड दिए ।रोटरीका पास्ट डिस्ट्रिक गर्भनर चिन्तामणी भट्टराईले […]

उद्यमशिलतासँगै महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । आर्थिक विकासमा महिलाको सहभागिता वृद्धिका लागि उत्पादनदेखि बजारीकरणसम्म राज्यले सहुलियत […]

एनआरएन सहकोषाध्यक्ष उम्मेदवार यमुना भट्टराईले दिइन् महिला सशक्तिकरणमा जोड

टेक्सास, २१ फागुन । गैर आवाशीय नेपाली संघकी सहकोषाध्यक्षकी उममेदवार यमुना भट्टराईले विश्वभर छरिएका सबै नेपाली महिलाहरुको हक अधिकार सुनिस्चितमा जोड दिएकी छिन् । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अमेरिका टेक्सास ,निवासी सामाजिक आभियन्नता एवं गैर नेपाली संघ नेपालको आसन्न चुनाबको सह–कोषाध्यक्ष उम्मेद्वर यमुना भट्टराईले एक सन्देशमार्फत् नेपाली महिलाको अधिकारलाई व्यवहारमै कार्यान्वयनमा जोड दिएकी हुन् […]

ऋण प्रवाहलाई सरलीकृत बनाउन महिला उद्यमीहरूको जोड

उद्यमशिलता विकासका लागि महिला उद्यमीहरूका लागि बैंकबाट हुने कर्जा प्रवाहलाई सहज बनाउनुपर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन् ।उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रियामा उनीहरूले बैंकसहित अन्य निकायबाट प्राप्त हुने सेवा सहज नभएको गुनासो पोखे । कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओलीले राज्यले उपलब्ध गराउने वित्तीय सुविधा लिन निकै गाह्रो परेको बताइन् । उनले […]