महिलाको अधिकार सुनिश्चित गर्न घर परिवारबाटै शुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोटरी क्लव ज्ञानेश्वरले आयोजना गरेको कार्यक्रममा डिस्ट्रिक गर्भनर जितेन्द्रबहादुर राजभण्डारीले महिला हिंसाको अन्त्य घरबाट नभएसम्म समाज परिवर्तन गर्न नसकिने बताए । महिला र पुरुषको समान सहभागिताबाट महिला अधिकारको सुनिश्चितता खोज्नुपर्नेमा भण्डारीले जोड दिए ।रोटरीका पास्ट डिस्ट्रिक गर्भनर चिन्तामणी भट्टराईले […]