गण्डकी, २३ फागुन । महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्की र युएसएआइडी जल जङ्गल परियोजनाल संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिला सशक्तीकरणको खाँचो औँल्याएका हुन् । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ […]