काठमाडौं । सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल कोअपरेटिभबाट पीडित भएकाहरूले एक दशक बित्दा पनि न्याय पाएका छैनन्। पटकपटक बनेका आयोगले सहकारी तथा हाउजिङका पीडितलाई करिब पौने १७ अर्ब रूपैयाँ फिर्ता गर्नुपर्ने प्रतिवेदन तयार गरे पनि रकम नपाएपछि पीडित आक्रोशित छन्। राज्यको हेलचेक्र्याइँले सर्वसाधारणको अर्बौं रूपैयाँ डुबेको ओरेन्टल पीडितहरूका तर्फबाट आन्दोलनको नेतृत्व गर्दै आएका प्रदीपकुमार गुरुङले […]