आफ्नो जिम्मेवारी इमानका साथ पूरा गर्ने सभामुख सापकोटाको प्रतिवद्धता

काठमाडौं, मंसिर २८ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ । संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले आफूले संसदको प्रतिष्ठा र गौरवलाई […]

सम्बन्धित सामग्री

स्वदेश फर्किए ली

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । उनी विशेष विमानमार्फत स्वदेश फर्किएका हुन् । उनलाई आज बिहान ८ः५० बजे सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली यही भदौ २७...

निष्ठा र इमानका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने सभामुख सापकोटाको प्रतिबद्धता

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन्। मंगलबार १५औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले सभामुखको...

संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको […]