काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । उनी विशेष विमानमार्फत स्वदेश फर्किएका हुन् ।
उनलाई आज बिहान ८ः५० बजे सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली यही भदौ २७...