के सन्देश लिएर फर्कियो चिनियाँ टोली?

काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ। आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट  काठमाडौं आएको थियो।  चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल

सम्बन्धित सामग्री

चिनियाँ भ्रमण, शङ्का र सन्देश

नेपालका राजा महेन्द्रदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसम्म २४ पटक चीनमा उच्चस्तरीय भ्रमण भएका छन् भने चीनका चाउएनलाइदेखि वर्तमान राष्ट्रपति सी जिनफिङसम्म नेपालमा चीनको आठ पटक राष्ट्रप्रमुख स्तरीय भ्रमण भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको १९ सदस्यीय प्रतिनिधिमण्डलसहित यही चैत ११ देखि १३ गतेसम्म तीन दिने नेपालको औपचारिक भ्रमण भएको छ । चिनियाँ टोली यसअघि अनौपचारिक रूपमा पटकपटक नेपाल आएका भए पनि कोभिड महामारीले विश्व आक्रान्त भएपछि चीनबाट यो स्तरको उच्च भ्रमण भएको थिएन । त्यसो त नेपालका परराष्ट्रमन्त्रीले गत कात्तिकमा नै चीनका विदेश मन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको भए पनि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण अहिले अप्रत्यासित रूपमा भएको छ ।

काठमाडौंमा के गर्दैछ चिनियाँ टोली ? यी हुन् ३ सन्देश

चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका ३ वटा सन्देश सत्तारूढ र विपक्षी दलका नेताहरूलाई दिएको छ ।सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्...

के सन्देश लिएर फर्कियो चिनियाँ टोली?

काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ। आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट  काठमाडौं आएको थियो।  चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट…

नेकपाका नेताहरुसँग 'सर्प पनि मर्ने लौरो पनि नभाँचिने' एचोको प्रस्ताव

काठमाडौं। सत्तारुढ नेकपाको फुट कानुनी प्रक्रियामा अघी बढेपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सिजिनपिङको सन्देश लिएर एक चिनियाँ उच्चस्तरिय प्रतिनिधीमण्डल अहिले ४ दिने भ्रमणका क्रममा नेपालमा रहेको छ । काठमाडौं एयरपोर्टमा अवतरण हुँदै गर्दा पीपीइ धारण गरेर आएको चिनियाँ टोली यतिबेला उच्च तहसँग औपचारिक संवादमा छ भने कतिपय गोप्य भेटघाटमा पनि व्यस्त छ ।

राष्ट्रपति सी को सन्देश लिएर चिनियाँ टोली नेपालमा, भारतमा तरंग

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार नेपाल आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाली नेताहरुसँग भेटघाटमा ब्यस्त रहेको छ । संसद विघटन र सत्तारुढ…

नेकपाको उद्धारमा आयो चिनियाँ टोली

सीको सन्देश : नेपालमा राजनीतिक स्थिरता होस्, राष्ट्रपति भण्डारीको जवाफ : नयाँ निर्वाचन स्थिरताका