धनुषामा राष्ट्रियस्तरको महिला हक्की प्रतियोगिता हुने

काठमाडौँ,१५ माघ । धनुषाको नक्टाझिजमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौँ संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा यही माघ २३ देखि २८ गतेसम्म राष्ट्रियस्तरको खेल हुने नेपाल हक्की सङ्घले जनाएको छ । सङ्घका अनुसार प्रतियोगितामा सातवटै प्रदेश […]

सम्बन्धित सामग्री

धनुषामा मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा […]

पुरुष हक्की प्रतियोगिता: उपाधि नजिक विभागीय टोली आर्मी

विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।...

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

हक्की भोलीदेखि, तर मैदान अझै तयार भएन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्की प्रतियोगिता विहीबारदेखि सुरु हुने तालिका रहेको छ । तर एक दिन बाँकी हुँदासम्म मैदान भने अझै पूर्ण रुपमा तयार भएको छैन । पुरुषतर्फ खेल हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ । पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता नजिकिदै जाँदा आयोजकलाई प्रतियोगिताको […]

चैतको पहिलो साता विराटनगरमा हक्की प्रतियोगिता

शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगर हुँदैछ।...

गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता चैतमा

२३ फागुन, मोरङ । स्वर्गीय शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैत्रमा प्रदे एकको राजधानी विराटनगरमा आयोजना हुने भएको छ । शहीद मैदानमा हुने प्रतियोगिता चैत्र ८ देखि १२ सम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जनाएका छन् । गत वैशाखमा हुने भनिएको यो प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको […]

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो ।

सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हेटौंडामा हुने

१६ मंसिर, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह-आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी पुस महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता […]

महिला राष्ट्रिय हक्की अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघले जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा अर्को महिना चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा पुस १३ देखि १७ गते सम्म हुने सञ्चालन हुने हक्की संघले जनाएको छ । प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक विभागिय टोली नेपाली सेनाको […]