काठमाडौं । अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख...
नवलपरासी, २७ माघ । नवलपरासीको रामग्राम नगरपालिका–९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा गत माघ ८ गते भेटिएका विजय चौधरीको हत्यारा पक्राउ परेका छन् । चौधरीको हत्यामा सम्लग्न उनकै साथी राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो । आलमसँगै उनकी श्रीमतीलाई पनि पक्राउ परेकी छिन् । आलम दम्पत्ति मिलेर […]
मंसिर ७ गते खेमराज अधिकारी भन्ने व्यक्तिले काठमाडौं महानगरपालिका–१३ बाफल गाईबाच्छापाटीमा आफ्नो साथीको हत्या भएको भन्दै प्रहरीलाई खबर गरे । सोही खबरअनुसार पुगेको प्रहरीले घटनास्थलमा शव जलेको अवस्थामा फेला पार्यो । शरीर पूरै जलेकाले कसको शव हो भन्ने कसैले ठम्याउन सकेनन् ।
खेमराजले भने आफ्नो साथी ताहाचलका सुशील शर्मा (३३) त्यहाँ बस्ने भएकाले उनलाई कसैले जलाएको हुन सक्ने भनेर प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले खेमराजलाई त्यो दिन सोधपुछ गर्यो । अर्को दिन फेरि प्रहरीले अनुसन्धानका लागि उनलाई ...
एजेन्सी, २ असोज । यी अमेरिकी अर्बपति हुन् । उनले ४० वर्ष अघि पत्नीको हत्या गरेका थिए । त्यो लामो समय लुक्यो । हत्या लुकाउन उनले अरु हत्या पनि गर्न थाले । साथीको हत्या २१ वर्ष अघि गरे । त्यो पनि केही वर्ष लुकाउन सके । पाप धुरीबाट कराउँछ भने झैं उनको हत्याकर्म खुल्यो । […]
७ साउन, चितवन । नेपाली सेना हुद्दा भरत गुरूङको हत्या आरोपमा उनकी सहकर्मी पक्राउ परेका छन् । सिपाही गंगाधर ढकालले ९ लाख रुपैयाँका लागि गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्न्धानबाट देखिएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ को सिमलडाँडा नजिकै बिहीबार बिहान एक पुरुषको शव भेटिएको थियो । गोली हानेर हत्या गरिएको अवस्था फेला परेको […]
प्यूठान । गत सोमवार विहान मृत्त अवस्थमा भेटिएका युवाको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । प्यूठान नगरपालिका–१० नेपानेमा मृत्त अवस्थमा भेटिएका २४ वर्षिय हेमन्त भन्ने नरेन्द्र पुन मगरको हत्या भएको पुष्टि भएको हो । सोहि ठाँऊ बस्ने वर्ष १५ र १७ वर्षका दुई किशोर र मल्लरानी गाउँपालिका–३ बस्ने वर्ष १८ को रेमबहादुर […]
The post लौरोले टाउकोमा हानेर दुई किशोरले गरे आफ्नै साथीको हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.
काठमाडौं । शुक्रबार राति काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा भएको हत्या श्रीमतीको विवादका कारण भएको खुलेको छ । सुरक्षा गार्डमा कार्यरत २६ वर्षीय रविन खवास...