काठमाडौं । अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख...