काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।पछिल्लो मतगणना अपडेटअनुसरा १८ हजार ३ सय ६३ गणना गर्दा रेनुले ६ हजार ५ सय २४ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ३ सय २६ मत ल्याएका छन्। रेनु र विजयबीच १९८ मतान्तरको फरक छ। यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३१ सय ८१ मत ल्याएका छन्। यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९ सय ३९ मत ल्याउँदा राप्