राष्ट्रिय सभामा सांसदहरूले केके भने?

काठमाडाैँ- राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण गराएकी छन्। मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयको गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएको विषय बाहिर आएकाले यस्तो खालको बेस्थिति सरकारले रोक्नुपर्ने बताइन्। उनले स्नातकोत्तर र स्नातक […]

सम्बन्धित सामग्री

अघिल्लो सरकारले ल्याएका नीति तथा कार्यक्रमहरू निरन्तरता नदिइ सुखै छैन : केपी ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालाको अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम यो सरकारले नचाहेर पनि निरन्तरता दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विपक्षी दलको पक्षबाट बोल्दै अध्यक्ष ओलीले सरकारले श्वेतपत्र ल्याउन लागेको आफूले सुने पनि अघिल्लो सरकारले ल्याएको कार्यक्रम यो सरकारले निरन्तरता नदिइसुखै नभएको बताए ।‘सुनेको छु आज सरकारले श्वेतपत्र ल्याउँदैछ रे । ल्याउन्, केके छ ल्याउँदा हुन्छ । तर, यो सरकारलाई अघिल्लो सरकारले ल्याएको नीति तथा का

‘कठै बरा’ भन्दै सूर्य थापाले पोखे आक्रोश

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहले बुधबार आयोजित विरोध सभामा जथाभावी आलोचनाको शब्द प्रहार गरेको भन्दै आक्रोश पोखेका छन् ।‘शब्द प्रयोगमा संयमित र जवाफदेही  नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’, उनले सामाजिक सञ्जालमा ...