पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालाको अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम यो सरकारले नचाहेर पनि निरन्तरता दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विपक्षी दलको पक्षबाट बोल्दै अध्यक्ष ओलीले सरकारले श्वेतपत्र ल्याउन लागेको आफूले सुने पनि अघिल्लो सरकारले ल्याएको कार्यक्रम यो सरकारले निरन्तरता नदिइसुखै नभएको बताए ।‘सुनेको छु आज सरकारले श्वेतपत्र ल्याउँदैछ रे । ल्याउन्, केके छ ल्याउँदा हुन्छ । तर, यो सरकारलाई अघिल्लो सरकारले ल्याएको नीति तथा का