‘कठै बरा’ भन्दै सूर्य थापाले पोखे आक्रोश

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहले बुधबार आयोजित विरोध सभामा जथाभावी आलोचनाको शब्द प्रहार गरेको भन्दै आक्रोश पोखेका छन् ।‘शब्द प्रयोगमा संयमित र जवाफदेही  नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’, उनले सामाजिक सञ्जालमा ...

सम्बन्धित सामग्री

माधव नेपालको बल केपी ओलीको कोटमा छ– सूर्य थापा

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं संघीय सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो गल्ती महशुस गर्ने बेला आएको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्ष नेपालप्रति पार्टी फटाएकोमा आक्रोश भएपनि उनले एमालेमा गरेको त्यागप्रति […]

सर्वोच्चको फैसला आफ्नै नजीरविपरित : सूर्य थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजीरविपरित फैसला गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।  हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका २० जना मन्त्रीको नियुक्ति बदर गर्ने आदेश दिएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो।  उनले सामाजिक सञ्जालमा लेखेका छन्,  आफ्नै नजीरविपरित फैसला !  '२०७४ असोज र ०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो? आफ्नै नजिर र व्याख्या विपरित रहेको हिजोको फैसला विरोधाभ...