गठबन्धन बैठकमा राष्ट्रपतिको ‘टकिङ नोट’– स्थानीय चुनाव सार्न खोज्नु असंवैधानिक हुने चेतावनी

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन सार्न खोजे ‘प्रणालीमै नकरात्मक असर पर्ने’ चेतावनी पनि दिएकी छन् ।

सम्बन्धित सामग्री

चुनाव हुनेमा ढुक्क छैनन् ओली ?

५ वैशाख, काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै देश दौडाहा बढाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सोलुखम्बु पुगे । त्यहाँ आयोजित सभामा ओलीले चुनावसँग सत्ता गठबन्धन डराएको निष्कर्ष मात्रै सुनाएनन्, चुनाव हुनेमा आशंका पनि गरे । ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दैछ, मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु । आज पनि […]

‘सत्ता गठबन्धन टिकाउन स्थानीय चुनाव सार्नु अवैधानिक’

संविधानविद्हरूले सत्ता र शासकीय सुविधा वा कुनै दलको स्वार्थलाई हेरेर स्थानीय चुनाव सार्न खोज्नु गैरसंवैधानिक मात्र नभई संविधानलाई खतरामा पार्ने काम भएको बताएका छन् ।

शेखर समूहको निष्कर्षः सत्ता गठबन्धन घातक बन्दै

काठमाडौं, १० माघ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको छ । आज भर्चुअल माध्यमले बसेको उक्त समूहको बैठकले गठबन्धन घातक बन्दै गएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय चुनाव सार्न खोजेर घातक परिणाम ल्याउन लागिएको निष्कर्ष निकालिएको छ । चुनाव संविधान अनुसार समयमै […]