काठमाडौंः काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ ।
संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो ।
नगरपालिकाले चालू ...
काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौंको बानेश्वरस्थित तीन वर्षदेखि अलपत्र आकासे पुल निर्माणको काम अघि बढेको छ । यसअघि निर्माण व्यवसायीले कोरोना महामारीले निर्माण गर्न नसकिएको बताइरहेका थिए । ठेक्का सम्झौता सकिएको डेढ वर्षपछि पुल निर्माणको काम अघि बढाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर...