नेपालगन्ज र कोहलपुरमा बन्ने आकासे पुल अनिश्चित : १५ महिनामा सक्ने सम्झौता तर १३ महिना बित्दासमेत अन्योल

नेपालगन्ज र कोहलपुरमा निर्माण गर्ने भनिएका आकासे पुलको अवस्था अनिश्चित बनेको छ । सम्झौता भएको १३ महिना बिते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यु स्वीकृत नगर्दा आकासे पुल निर्माण...