मेडिकल कलेजमा कोरोना संक्रमितको चाप यसरी बढ्यो कि अहिले शिक्षण अस्पतालले थेग्नै सकेको छैन । मेडिकल कलेज प्रशासनका अनुसार शुक्रबारसम्म शिक्षण अस्पताल कोहलपुरमा १ सय ४ जना संक्रमित भर्ना भएका छन् । तर, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको रेर्कड अनुसार उ...