पछिल्लो साढे तीन दशक नेपालको राजनीति पाँचसात जना पुरुषको वरिपरि घुमिरह्यो। नेपाली राजनीतिको पर्याय बने- ‘शीर्ष’ भनिने केही पुरुषहरूको कोठे बैठक, गुटबन्दी र गठबन्धन। राजनीतिक दलहरू व्यक्ति, परिवार वा निश्चित समूहका निजी उद्योगजस्ता बने। यस्तो राजनीतिले नागरिकका अपेक्षा पूरा गर्न सकेन। असन्तुष्टि बढ्दै गयो र विस्फोट भयो– २३ र २४ भदौको जेन-जी विद्रोहमा। इतिहासमै विरलै […]
काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो। छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ। निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ […]
काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार । माघ कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२६ जनवरी १८ तारिख । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी […]
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा -