धरानमा लागू औषधका ४०६ मुद्दा दर्ता

सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढिरहेको पाइएको छ ।  इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म लागू औषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् ।  प्रहरीको तथ्यांकअनुसार तीन आर्थिक वर्षमा […]