सरकारद्वारा सिफारिस दुई राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

काठमाडौं। संसदीय सुनुवाइ समितिले सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका दुई जनाको नाम अस्वीकृत गरेको छ । समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको हो ।सरकारले सिफारिस गरेका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको छ भने जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नामबारे थप कागजात […]