वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस

धनुषा । गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन् । पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका-४ मा वडा सदस्य पदमा पराजित दिपक कुमार झालाई (लोसपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ […]

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्री दौडमा को–को ?

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कांग्रेस हुम्लाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवार सिफारिस गरेको थियो । तर उनले फेरि प्रदेश रोजेका छन् । यसपालिको कार्यकाल कम भएको भन्दै उनले पुरै कार्यकाल चलाउने गरी फेरि मुख्यमन्त्री बन्न प्रदेशसभा रोजेका हुन् । जसका लागि उनी एमालेका छक्कबहादुर लामासँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । लामा २०७४ को निर्वाचनमा बाम गठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै हुम्लाबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा निर्वाचित भएका थिए ।

वडा सदस्यमा पराजित झा प्रदेशसभामा सिफारिस

गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन्।...

मेयरमा पराजित भएका नेतालाई संघ र प्रदेशमा एकल रूपमा सिफारिस

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषाका सबै क्षेत्रबाट उमेदवार सिफारिसको काम सकेको छ । बुधबार प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवारहरूको नाम जिल्ला कमिटीमा पठाएको हो । धनुषामा कमजोर देखिएको लोसपाले गएको वैशाख ३० को स्थानीय निर्वाचनमा पराजित नेतालाई संघ र प्रदेशमा एकल सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा सदस्यमा उमेदवारको रूपमा धनुषा निर्वाचन...